३ बैशाख २०७८, शुक्रबार

आनन्द वतासले भनेः तिलगंगास्थित ‘आनन्द पशुपति’लाई क्वारेन्टाइन आवास बनाए हुन्छ

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको प्रभावकारी रोकथाम र नियन्त्रण कार्यमा सरकारको कदमप्रति उद्योग व्यवसायी आनन्दराज वतासले साथ साथ दिने भएका छन्। नेपालमा हुन...

चन्द्रागिरि केबलकार बन्द

कोभिड–१९ बाट हुन सक्ने सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी चन्द्रागिरि केबलकार बन्द गरिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडले विश्वमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगित

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन भन्दै धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगन गरेको छ ।...

राष्ट्रपति र प्रमबीच कोभिड–१९ विषयमा छलफल

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मुलुकको समसामयिक र विश्वभर फैलिरहेको कोभिड– १९ को जोखिम नियन्त्रण रोकथाम विषयमा भइरहेको कामकारवाही र प्रगति...

जनता कफ्र्यु’ले काँकडभिट्टा नाका ठप्प

भारतले ‘जनता कफ्र्यु’ लगाएका कारण पूर्वको प्रमुख नाका काँकडभिट्टा ठप्प भएको छ । सीमा पूरै सुनसान बनेको छ भने यात्रु नभएर छोटो दूरीका यातायातसमेत...

थाइल्याण्डबाट फर्किएका व्यक्ति आजदेखि ‘सेल्फ क्वारेन्टाइन’मा

व्यक्तिगत कामले थाइल्याण्ड पुगेर फर्किएका झापाको भद्रपुरका एक व्यक्ति (पुरुष) आजदेखि घरमै स्वनिगरानी (क्वारेन्टाइन)मा बसेका छन् । निगरानीमा बस्ने कार्यको जनस्वास्थ्य कार्यालयले प्रशंसा गर्दै...

भारतभर जनता कर्फ्यु भव्य सफल हुँदै गर्दा थप तीन भारतीयको मृत्यु

भारतीय इतिहासमै पहिलो पल्ट जनताले प्रधानमन्त्री नरेन्द्र मोदीको आब्हानमा जनता कर्फ्यु भव्यताकासाथ सफल बनाएका छन। विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण थप फैलिन नदिनका...

कोरोना कहरको उत्कर्षमा, मन्त्रिपरिषदको कडा निर्णय:अब एक साताका लागि सबै सिमा नाका बन्द।

सरकारले कोरोना भाइरस(कोबिड-१९)को संक्रमणलाई फैलिन नदिन उतर र दक्षिण दुवै छिमेकी राष्ट्रहरुसंगको नाका बन्द गर्ने निर्णय गरेको छ। दोस्रो पटकको मिर्गाैला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा...

अमेरिकी उपराष्ट्रपति माइकमा पनि कोरोना संक्रमण देखिएन

अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नीलाई कोरोनाभाइरस संक्रमण नदेखिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उपराष्ट्रपतिका प्रेस सचिव क्याटी मिल्लरले ट्वीट गर्दै उपराष्ट्रपति पेन्स र...

वीरगञ्जमा कोरोना संक्रमणका विरामी भेटीएभेटीएको हल्लासँगै नेपाल ग्रीन जोनबाट बाहिरियो

विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणका विरामीहरुको संख्यामा एक जना थपिएपछि नेपाल विश्व स्वास्थ्य संगठनको हरियो सूचिबाट बाहिरिएको छ। सुरुमा एक जना व्यक्तिमा...

ताजा समाचार

मुख्य समाचार