३ जेष्ठ २०७८, सोमबार

बेलायत,जर्मनी र क्यानडा उड्दै नेपाल एयरलाइन्स

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी...

प्रधानमन्त्री ओलीले डाके आकश्मिक मन्त्रीपरिषद्को बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न चार बजे आकश्मिक मन्त्रीपरिषद् बैठक बोलाएका छन्। कोरोनाका कारण दुई साता लामो लकडाउन र स्वास्थ्य सामग्री खरिदलगायतका विषयमा छलफल गर्न...

कोरोना आशङ्का गरिएका नौको रिपोर्ट नेगेटिभ

सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालले कोरोना भाइरसको जाँचका लागि स्वाब पठाएको नौ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कोरोना भाइरसको आशङ्का देखिएपछि स्वाब...

प्रादेशिक अस्पताल जनकपुरको परीक्षणमा सबैको रिपोर्ट ‘नेगेटिभ’

जनकपुरस्थित प्रादेशिक अस्पतालमा कोरोना भाइरसको चार जनाको स्वाबको परीक्षण गर्दा सबै रिपोर्ट ‘नेगेटिभ’ आएको छ । सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले आज प्रेस...

भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६८ पुग्यो, दुई हजार ९०० सङ्क्रमित

भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ६८ पुगेको छ । अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको मृत्यु भएर कुल मृतकको सङ्ख्यामा...

पोखरा महानगरको राहत कोषमा प्याब्सनको पाँच लाख

पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा निजी विद्यालयको छाता संस्था प्याब्सन कास्कीले रु पाँच लाख सहयोग गरेको छ । प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा...

स्वास्थ्य सामाग्री खरिद सेनाले गर्दा छानविन हुँदैन भन्ने मानसिकता सरकार संचालकमा देखियो: वरिष्ठ नेता...

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितताको छानविनको माग गरेका छन् । नेता पौडेलले...

थप तीन अस्पतालमा फिवर क्लिनिक सञ्चालन हुने

पोखरामा विभिन्न चार अस्पतालमा ज्वरो मापन (फिवर क्लिनिक) सञ्चालन गरिने भएको छ । कोरोना भाइरसबाट सम्भावित सङ्क्रमितको उपचारमा सघाउन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसहित मणिपाल शिक्षण...

महाकालीमा पौडी खेलेर आएका क्वारेन्टाइनमा

भारतको पिथौरागढबाट घर फर्किएका आलिताल गाउँपालिका–३ कुलेडीका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरूलाई आलिताल गाउँपालिकाले आफैँले निर्माण गरेको क्वारेन्टाइनमा राखेको हो । भारतको पिथौरागढमा...

मृत्यु भएकी युवतीको स्वाब परीक्षण गरिने

भरतपुर अस्पतालमा आज बिहान मृत्यु भएकी एक युवतीको स्वाब परीक्षण गरिने भएको छ । परीक्षणको नतिजा नआएसम्म मृत शरीरलाई छुट्टै सुरक्षित राखिएको छ ।...

ताजा समाचार

मुख्य समाचार