३१ चैत्र २०७७, मंगलवार

एसइई परीक्षा केन्द्र सुनसान, विद्यार्थीसँग क्षमा माग्दै प्रश्नपत्र सुरक्षित गर्न बोर्डको आग्रह

सरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा ९एसइई० स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन्...

प्रतिनिधि सभाको शुक्रबार बैठक सूचना टाँसगरी एक हप्ताका लागि स्थगित हुँदै

विश्वभर फैलिँदै गएको कोरोना भाइरसको संक्रमणका कारण प्रतिनिधि सभाको बैठक समेत प्रभावित हुने भएको छ। पुस ४ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन जसलाई विधेयक अधिवेशन...

कोबिड-१९: सिनेमा हल, जिम, नाइट क्लब आदि बन्द गर्न आदेश

सरकारले कोरोना संक्रमण रोकथामका लागि भन्दै सिनेमा हल, सांस्कृतिक केन्द्रहरु लगायत क्षेत्रहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना अर्थात कोभिड १९ को संक्रमण...

कोरोनाभाइरस सङ्क्रमणका कारण एशियाभन्दा यूरोपमा बढीको मृत्यु: एएफपी

कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या बुधबार एशियाभन्दा यूरोपमा बढी पुगेको एएफपीलाई प्राप्त आधिकारिक तथ्याङ्कमा देखिएको छ । ग्रीनवीच समय अनुसार बुधबार बिहान ११ बजेसम्मको...

कोरोना भाइरसबारे सभापति देउवाद्वारा चिकित्सकहरुसँग परामर्श

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको विषयमा नेपाल मेडिकल एशाेसिएसनका पदाधिकारी तथा वरिष्ठ चिकित्सकहरुसँग परामर्श गरेका छन्। बुधबार आफ्नै निवासमा मेडिकल...

कोरोना भाइरस रोकथामका लागि नेपाली सेनाको पूर्वाभ्यास(भिडियो सहित)

चीनबाट सुरु भएर अन्तराष्ट्रिय रुपमा फैलिएको कोरोना भाइरसको लागि नेपाली सेनाले आन्तारिक तयारी सुरु गरेको छ । बुधबार सैनिक मुख्यालय भद्रकालीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको...

नेपालमा ग्यासको अभाव छैन, अनावश्यक सञ्चय नगर्न ग्यास उद्योग संघको आग्रह

ग्यास उद्योगी र बिक्रेताहरुले ग्यासको कुनै अभाव नभएको भन्दै अनावश्यक रुपमा सञ्चय नगर्न आग्रह गरेको छ । नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता...

कोरोना जोखिमप्रति विशेष सर्तकता अपनाउँन सरकारसमक्ष देउवाको ९ बुँदे अपिल

नेपाली कांग्रेसका सभापति एवं संसदमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइस (कोबिड १९) को संक्रमण नेपाल भित्रिन नदिन...

कोबिड-१९: इटलीको लोम्बार्डी शहर बिस्तारै नयाँ वुहानमा परिणत हुदै

विश्व स्वास्थ्य संगठनले महामारी रोगको संज्ञा दिएको कोरोना भाइरस (कोबिड-१९)ले अहिले युरोपमा नयाँ केन्द्र बनाएको छ। चीनको वुहान शहरबाट सुरु भएको कोबिड-१९ले अहिले बिश्वलाई...

कोरोना भाइरस जाँचका लागि प्रदेशमै प्रयोगशालाको निमार्ण गर्न मुख्यमन्त्रीहरुलाई निर्देशन

नोभेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यो रोगको जाँचका लागि नमूना परीक्षणका लागि प्रयोगशाला निर्माण गर्न प्रदेशका मुख्यमन्त्रीहरुलाई निर्देशन दिएको छ। समितिले...

ताजा समाचार

मुख्य समाचार