३ जेष्ठ २०७८, सोमबार

राजकुमार ह्यारी दम्पत्ति आफ्नै सुरक्षा खर्चमा अमेरिका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले बेलायती राजकुमार ह्यारी र राजकुमारी मेघनको अमेरिका बसाईको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताएपछि बेलायती राजकुमार दम्पत्ति आफ्नै सुरक्षा खर्चमा...

अब पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाटै कोरोना भाइरस परीक्षण

कोरोना भाइरस लागे नलागेको थाहा पाउन पिसिआर मेशिन अन्ततः पोखरा आइपुगेको छ । सोमबारसम्म मेशिन पोखरा आउने नआने अन्योल आजदेखि हटेको छ । बिरामीको...

कुनै बहानामा कोरोना सङ्क्रमणको उपचार गर्नबाट पञ्छिन मिल्दैन

सर्वोच्च अदालतले निजी अस्पताललाई कोरोना सङ्क्रमितको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज निजी...

इटालीमा एकैदिन ८१२ को मृत्यु अमेरिकामा सङ्क्रमित १ लाख ६४ हजार

कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन (हिजोमात्र) ८१२ नागरिकको ज्यान गएको छ । यसरी यस देशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या...

नेपाल भ्रमण वर्ष २०२० स्थगित

सरकारले नेपाल भ्रमण वर्ष २०२० कार्यक्रम औपचारिक रुपमा स्थगित गरेको छ । मन्त्रिपरिषद्को गत चैत ९ गते भएको निर्णयबाट भ्रमण वर्ष स्थगित भएको संस्कृति,...

६ स्थानबाट सिलिण्डर वितरण तयारी

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल ग्यास उद्योगले बुधबारदेखि ६ स्थानबाट ग्यास वितरणको तयारी गरेकोे छ । नेपाल ग्यासको अभाव धेरै भएको गुनासो आएपछि...

वीरेन्द्र सैनिक अस्पतालमा हाइ केयर सघन उपचार कक्ष निर्माण सुरु

नेपाली सेनाले वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कोरोना संक्रमीतको उपचारका लागि २० बेडको हाइ केयर सघन उपचार कक्ष निर्माण सुरु गरेको छ । सरकारको १० करोड...

परिस्थितिको समिक्षा गर्दै युद्धस्तरमा अघि बढौंः देउवा

नेपाली कांग्रेसले विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध जुध्न नेपाल सरकारले लिएको अभियानमा सत्ता बाहिरै रहेर पनि हरतरहले सघाइरहेको दाबी गरेको छ। प्रमुख प्रतिपक्षी दलका...

बिरामीलाई उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्वरो आएका बिरामीलाई कोरोना भाइरसकै आशंकामा राखेर थप उपचार नगर्ने प्रवृति देखिएको भन्दै यस्तो लापरवाही गर्ने अस्पतालाई कारबाही गर्ने चेतावनी...

सङ्क्रमितको पहिचान गर्न निर्देशन

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा कोभिड–१९ को सङ्क्रमणको आशङ्का गरीएका नागरीकको पहिचानमा जुट्न सबै स्थानीयतहलाई आज यहाँ निर्देशन दिएका छन् । कोरोना...

ताजा समाचार

मुख्य समाचार