३ असार २०७८, बिहीबार

भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ६८ पुग्यो, दुई हजार ९०० सङ्क्रमित

भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ६८ पुगेको छ । अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको मृत्यु भएर कुल मृतकको सङ्ख्यामा...

असार १५ देखि दैनिक १० हजार पीसीआर परिक्षण हुने स्वास्थ्यमन्त्रीको दाबी

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेसम्म हरेक दिन १० हजारका दरले पीसीआर परीक्षणको दायरा बढाउने दावी गरेका छन् । शनिबार स्वास्थ्य मन्त्रालयमा...

२४ घण्टामा १८९ जनामा संक्रमण

नेपालमा शनिबार मात्रै १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बिकास देवकोटाले नेपालका बिभिन्न स्थानमा कोरोना परिक्षण गर्दा १८९...

शव व्यवस्थापन गरियो

खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ । स्वाब सङ्कलन गरेर धनगढी पठाएपछि सर्वपक्षीय सहमति...

प्रदेश नं २ मा ८५९ सङ्क्रमितको सङ्ख्या

प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्यामा आज ८५९ पुगेको छ । पछिल्लो २४ घण्टामा तीन महिलासहित ४४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि सो...

विश्वभर सङ्क्रमितको सङ्ख्या ५५ लाख ३० हजार, निको हुनेको सङ्ख्या २३ लाखभन्दा बढी

विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर सङ्क्रमितको सङ्ख्या ५५ लाख ३० हजार ८२ पुगेको छ । डिसेम्बरदेखि सोमबार साँझसम्ममा विश्वभर २३ लाख १८...

बूढानीलकण्ठका तीन वडा सिल तयारी

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका– १२ बस्ने एक युवतीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि नगरपालिकाका तीनवटा वडा सिल गर्ने तयारी गरिएको छ । वडा नं १०, ११...

होम क्वारेन्टिनमा मृत्यु भएकी बालिकाको रिपोर्ट नेगेटिभ

प्युठानको झिमरुक गाउँपालिका वडा नं २ स्थित होम क्वारेन्टिनमा मृत्यु भएकी बालिकाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कोरोना जाँच...

दक्षिणी सीमामा सशस्त्रको जनशक्ति थप, उच्च निगरानी

सरकारले मुलुकको दक्षिणी नाकामा सशस्त्रको सुरक्षा फौज थप गरी उच्च निगरानी बढाएको छ । भारतबाट नेपाल भित्रिएका व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि निगरानी बढाइएको...

मंगलबार कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुग्यो

नेपालमा मंगलबार थप ३ सय १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मुलुकका विभिन्न स्थानमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा ३ सय १६...

ताजा समाचार

मुख्य समाचार