११ आश्विन २०७८, सोमबार

कोरोना सन्त्रासबारे तरुण दलले जारी गर्यो १२ बुँदे ध्यानाकर्षण पत्र

नेपाल तरुण दलले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबारे १२ बुँदे विज्ञप्ति जारी गर्दै यसबाट आम नेपालीलाई जोगिन र जोगाउन अपिल गरेको छ। दलका...

कोरोनाको त्रासले बैंकमा घुइँचो

कोभिड—१९ को सङ्क्रमणबाट जोगिन सरकारले कुनै पनि ठाउँमा २५ जनाभन्दा बढी भीड जम्मा नगर्न निर्देशन दिए पनि भक्तपुरका सबै बैंकमा आज सर्वसाधारणको अत्यधिक भीड...

कोरोना त्रास : नेप्सेमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । खुला गर्ने वा बन्द गर्ने भन्ने आशंकाका बीचमा खुलेको बजारमा...

कोरोनाको कहर भोग्दै पोखराको पर्यटन

ढपक्क हिउँले ढाकिएको चाँदीजस्तै टलक्क टल्कने माछापुछ्रे हिमाल पोखरामा पर्यटकलाई स्वागत गर्न आतुर छ । तर यतिखेर पोखरामा पर्यटक पटक्कै छैनन् । यहाँका वरपरका तालतलैयामा...

मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान बन्द: आन्तरिक यथावत्

कोभिड–१९को विश्वव्यापी सङ्क्रमणलाई ध्यानमा राखी सरकारले आज मध्यरातिदेखि लागू हुनेगरी नौ दिनसम्म नेपाल भित्रिने सबै अन्तरराष्ट्रिय हवाई उडान बन्द गरेको छ । नियामक नेपाल नागरिक...

बढी भाडा लिने २० कारवाहीमा

मौकाको फाइदा उठाई बढी भाडा लिएर टिकट बेच्ने २० जनालाई प्रहरीले आज कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक...

आनन्द वतासले भनेः तिलगंगास्थित ‘आनन्द पशुपति’लाई क्वारेन्टाइन आवास बनाए हुन्छ

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको प्रभावकारी रोकथाम र नियन्त्रण कार्यमा सरकारको कदमप्रति उद्योग व्यवसायी आनन्दराज वतासले साथ साथ दिने भएका छन्। नेपालमा हुन...

चन्द्रागिरि केबलकार बन्द

कोभिड–१९ बाट हुन सक्ने सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी चन्द्रागिरि केबलकार बन्द गरिएको छ । चन्द्रागिरि हिल्स लिमिटेडले विश्वमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगित

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट सुरक्षित रहन भन्दै धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगन गरेको छ ।...

राष्ट्रपति र प्रमबीच कोभिड–१९ विषयमा छलफल

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मुलुकको समसामयिक र विश्वभर फैलिरहेको कोभिड– १९ को जोखिम नियन्त्रण रोकथाम विषयमा भइरहेको कामकारवाही र प्रगति...

ताजा समाचार

मुख्य समाचार