हिमाल दैनिक
नेपालमा थप १० जनामा कोरोनाको संक्रमण देखिएको छ। सोमबार स्वास्थ्य मन्त्रालय ले बिज्ञप्ति जारी गर्दै राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरेको परिक्षण गर्दा १० जनामा कोरोना देहिएको पुष्टि गरेको हो। कोरोना संक्रमण हुने कपिलबस्तु यशोधरा गाउँपालिका-५ र बृद्धभुमि नगरपालिका-७,१० निवासी १८,१९,२०,२४,३०,३१,३४,३४ बर्शिये पुरुष र १ जनाको उमेर नखुलेको पुरुष रहेको मन्त्रालयले जनाएको छ। अहिले उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। यस संगै नेपालमा कोरोना संक्रमणको संख्या १२० पुगेको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update