
लकडाउनको उलंघन गर्नेहरुका विरुद्ध नेपाल प्रहरी कडा रुपमा प्रस्तुत भएको छ । लकडाउनको अवघिमा विना काम बाहिर निस्किने र नीयम उलंघन गर्नेहरुका विरुद्ध मगंलबारदेखि नेपाल प्रहरी कडा रुपममा प्रस्तुत भएको हो । प्रहरीले सडकमा चेक जाच बढाउनुका साथै विनाकारण घर बाहिर निस्किेने मानिसहरुलाई कारबाही गर्दै आएको छ ।
राजधानीका सडकहरुमा प्रहरीले कारबाही गरिरहेको दृश्यहरु समेत देख्न सकिन्छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढ्दै जादा आवत जावतमा कडाई गरिएको छ ।
प्रकाशित मिति: शनिबार, चैत २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय