हिमाल दैनिक
थप दुई जनामा देखियो कोरोनाको संक्रमण
viber_image_2020-05-01_14-17-19
नेपालमा थप २ जनामा कोरोनाको संक्रमण देखिएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले प्रेस बिज्ञप्ति जारी गरि यो कुराको पुष्टि गरेको हो। मन्त्रालयका अनुसार रुपन्देहीका २५ बर्षिय पुरुष र बाँके नेपालगंजका ६० बर्षिय पुरुषमा कोरोनाको संक्रमण देखिएको छ। मन्त्रालयले दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ। अहिले उनिहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा रखिएको छ। यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update