प्रधानमन्त्री केपी ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन्।
उनले मंगलबार बिहान ११ बजे देशवासीलाई सम्बोधन गर्ने उनको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए। बिश्वब्यापी रुपमा महामारीको रुपमा फैलिदै गएको नोबेल कोरोना भाइरस (कोबिड-१९) को संक्रमण रोकथाम र नियन्त्रणका लागि पछिल्लो समय सरकारले गरेको काम-कारबाहीबारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्।
यस अघि ओलीले चैत्र ७ गते लक डाउन हुनु अगाडी देशवासीलाई सम्बोधन गरेका थिए।
नेपालको पछिल्लो तथ्यांक:
[table id=4 /]प्रकाशित मिति: शनिबार, चैत २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय