पोखरामा भुकम्पको धक्का महसुस गरिएको छ।
शनिबार बिहान १०ः५३ बजे भुकम्पको धक्का महसुस गरिएको हो। बिश्वभर महमारीको रुपमा फैलिदै गएको कोरोना भाइरसको त्रासले सबै नेपाली जनतालाई घरमा बस्न बाध्य बनाइरहेको बेलामा एकै बिहानै भुकम्पको धक्का महुसुस गरेपछि पोखराका जनताहरु झनै त्रसिद भएका छन्।
भुकम्पको धक्काबारे खानी तथा भूगर्भ विभागले पुष्टिसहितको जानकारी भने अझै दिएको छैन।
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय