हिमाल दैनिक
नेपाल सरकारले थप एक हप्ता लकडाउनको अविधि थपेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटार बसेको मन्त्रिपरिषदको बैठकले बिश्वभर महामारीको रुपमा फ़ैलिदै गएको कोरोन भाइरसलाई मध्यनजर राखेर २५ चैत्र १२ बजेसम्म लक डाउन गर्ने निर्णय गरेको हो। यस अघि सरकारले चैत ११ देखि १८ गतेसम्म लक-डाउनको निर्णय गरेको थियो। https://www.facebook.com/himaldainik/videos/834298673742567/?t=2
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update