हिमाल दैनिक
नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । आज रातिबाट लागु हुने गरि पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँले बढेको निगमले जनाएको छ। अब पेट्रोलको मुल्य १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर ८७ रुपैयाँ भएको छ। खान पकाउने एलपी ग्याँस र हवाई इन्धनको मुल्य भने यथावत रहेको छ।
प्रकाशित मिति: शनिबार, असार १३, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update