काठमाडौँमा भुकम्पको धक्का महसुस गरिएको छ। बिहिबार बिहान ८ बजेर १४ मिनेटमा भुकम्पको धक्का गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको अन्नतलिङ्गेश्वरलाई केन्द्रबिन्दु बनाएर ३.४ म्याग्निट्यूटको गएको छ।
प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७