हिमाल दैनिक
बाघको आक्रमणमा परी बर्दिया, मधुवन नगरपालिका– ४ गम्कागाउँका ५० वर्षीय पहलु थारु गम्भीर घाइते भएका छन् । सोमबार साँझ ७ बजे घरको गोठमा भैंसी सार्ने क्रममा आक्रमण गर्दा उनको दाहिने पाखुरामा चोट लागेको छ । उनको नगरपालिका स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए ।
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update