हिमाल दैनिक
ह्युरोनको अध्यक्षमा महामुनेश्वर आचार्य निर्वाचित
82783617_2813605478698945_6574533471958466560_o
नेपाल मानव अधिकार संगठन (ह्युरोन)को अध्यक्षमा महामुनेश्वर आचार्य निर्वाचित भएका छन्। दाङमा आइतबार भएको संगठनको १४औं राष्ट्रिय सम्मेलनले आचार्यलाई नयाँ कार्यकालको लागि नेतृत्वमा स्थापित गरेको हो। कास्की भरतपोखरीमा जन्मिएका आचार्य यसअघि संगठनको महासचिव पदमा क्रियाशील थिए। आचार्यलाई नेतृत्वमा स्थापित गराउन अघि संगठनको अध्यक्षमा इन्द्रप्रसाद अधिकार रहेका थिए।
प्रकाशित मिति: बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update