पोखराबाट नेपालगञ्ज जाँदै गरेको बस मस्याङदीमा खस्यो, ३ को मृत्यु र २२ घाइते भएको प्रारम्भिक जानकारी
पोखराबाट नेपालगञ्व जाँदै गरेको यात्रुबहाक बस तनहुँको आँबुखैरनीस्थित सडकबाट मस्र्याङदी नदीमा खसेर दुर्घटना भएको छ।
स्थानीय प्रहरी कार्यालयका अनुसार, पोखराबाट नेपालगञ्ज जाँद गरेको ना ५ ख ४२९४ नम्बरको यात्रुबहाक बस आँबुखैरनीस्थित ऐनाभीरबाट मस्र्याङदी नदीमा खस्दा कम्तिमा ३ जनाको निधन भएको र २२ जना घाइते भएको प्रारम्भिक जानकारी आएको छ।
साँझको समयमा सडकबाट नियन्त्रण गुमाउँदै नदीमा खसेको बसमा के कति संख्यामा यात्रु रहेका थिए र उनीहरुको अवस्था के कस्तो छ भन्नेबारे आधिकारिक जानकारी अझै आउन सकेको छैन।
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय