डिसेम्बर २५: क्रिष्टमस डे

विश्वभरका इशाई धर्मबलम्बीहरुले बुधबार क्रिष्टमस पर्व मनाएका छन् । यो दिन क्रिश्चियन धर्मका प्रवर्तक यशु क्रिष्टको जन्म भएको मान्यता छ । क्रिसमसको अर्को अर्थ जिजस क्राइस्टको जन्म दिन पनि हो ।
खासगरी पश्चिमा देशहरुमा क्रिष्टमस पर्वको विशेष रौनक देखिन्छ ।
यो पर्व इसाई धर्मावलम्बीहरुले मनाउने भएपनि नेपालमा गैर इसाईहरुले पनि क्रिसमस मनाउने गरेको पाइन्छ ।
आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट जिजस क्राइस्टको जन्म भएको इसाई धर्मग्रन्थ बाइबलमा उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, पुस ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय