हिमाल दैनिक
महिलामाथि सामुहिक बलात्कारको आरोप प्रहरीले तारकेश्वरबाट दुईजना लाई पक्राउ गरेको छ। काठमाडौंको तारकेश्वरमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ३९ वर्षका रोमराज पुतुवार र ४९ वर्षका लाले गुरुङ पक्राउ गरेको प्रहरीले जनाएको छ। महिलाले आफुमाथि जबरजस्ती करणी भएको भन्दै उजुरी दिएपछि आइतबार साँझ पुतुवार र गुरुङलाई तारकेश्वर नगरपालिका ४ पुरानो गुहेश्वरीबाट पक्राउ गरिएको थियो। घटनाबारे अनुसन्धान भईराखेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update