हिमाल दैनिक
दोलखाबाट आउँदै गरेको यात्रुबस सुनकोशीमा खस्यो, ६ यात्रुको निधन भएको आशंका
75543516_10213106420969734_5472178631667089408_n
दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस सिन्धुपाल्चोकको सुकुटेनजिकको सडबाट सुनकोशी नदिमा खसेर दुर्घटनाग्रस्थ भएको छ। दोलखाको मागे देउरालीबाट काठमाडौं आउदै गरेको बा २ ख ७२४५ नम्बरको यात्रुबस सडकबाट सुनकोशी नदिमा खस्दा ६ जनाको मृत्यु भएको बताइएको छ। बस चालक धनबहादुर तामाङको भने प्रहरीले उद्दार गरेको बताइएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update