हिमाल दैनिक
सिहरामा भेटियो अनौठो जनावर
36ea4d43-95e2-337b-ae83-044d33e74928_1574906516
सिरहामा आज अनौठो जनावर भेटिएको छ। सिरहाको सुखीपुर नगरपालिका १० बस्ने कारी साहको घर नजिकै रहेको बारीमा अनौठो खालको देखिने एउटा जनावर बुधवार भेटेका छन्। यो जीव तराईमा कहिले नदेखेको र कसैलाई नाम पनि थाहा नभएको स्थानीयले बताएका छन्। नियालेर हेर्दा भालुको प्रजाति र रौँ हेर्दा गोही जस्तो देखिने अचम्म जीवलाई हेर्न स्थानीयहरुको भिड लागेका छन् । तर यो जिव भालु र गोही मध्ये कुनै पनि होईन । जीवलाई जाने मान्छेको भिड लागेपछि ईलाका प्रहरी कार्यालय सुखीपुरमा पठाएको राजापाका स्थानीय युवा नेता सरोज यादवले जानकारी गराए। जनावर ईलाका प्रहरी कार्यालय सुखीपुरको जिम्मा लगाएको यशलाई हामी समयमै बन्यजन्तु केन्द्रमा पठाउने बताए ।
प्रकाशित मिति: सोमबार, मंसिर ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update