हिमाल दैनिक
चिकित्सा शिक्षाको सुधारका लागि १७ औं पटक अनसन बसेका डा गोविन्द केसीले अनसन तोडेका छन्। डडेल्धुरामा गएर बसेका डा केसीले आज नवौं दिनका दिन अनसन तोडेका हुन्। देशमा जारी राष्ट्रियताको बिषयलाई लिएर उठेको आवाजलाई मध्यनजरमा राखेर केसी आज अनसन तोडेको विज्ञाप्ति मार्फत जनाएका छन्। उनले चिकित्सा शिक्षामा सुधारका लागि आफु हरदम लडिरहने बताएका छन्। सरकारले उनको माग पुरा नगरे पुन: अनसन बस्ने बताए।
प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update