जीवित सुनगोहोरेसहित धिमाललाई पक्राउ

मोरङमा प्रहरीले एक ब्यक्तिबाट जीवित सुनगोहोरे बरामत गरेको छ।
मोरङको सुनवर्षी नगरपालिका– ८ हर्चगढीस्थित सिक्टी डायनिया भित्री सडक खण्डमा पथरी शनिश्चरे नगरपालिका– ६ निवासी ५९ वर्षीय जसबहादुर धिमाललाई र १२ थान जीवित सुनगोहोरेसहित सोमबार प्रहरीले पक्राउ गरी कारबाही चलाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय