पोखरीमा डुबेर मृत्यु
चक्रघटा गाउँपालिका–७ औरहीस्थित पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मानसिक असन्तुलन भएका स्थानीय रामकिशोर रायको नौ वर्षीय छोरा विशालको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार साँझ घरबाट निस्केका बालकको खोजतलास गर्दा गए राति गाउँकै पोखरीमा डुबेको अवस्थामा शव फेला परेको प्रहरीले परेको थियो ।
प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय