हिमाल दैनिक
चितुवाको आक्रमणबाट बालक घाइते
pokhara kedareswor mahadev mandir
तनहुँमा चितुवाको आक्रमणबाट एक बालक घाइते भएका छन्। आइतबार राति भानु नगरपालिका–२ ठूलोबगैँचाका ६ वर्षीय हेमराज सुनुवारलाई चितवाले आक्रमण गरेको थियो। उनको उपचार डुम्रेस्थित लक्ष्मी अस्पतालमा भईराखेकोको छ। चितुवाको आक्रमणबाट सुनुवारको घाँटी र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update