हिमाल दैनिक
काठमाडौंको बालुवाटारमा रहेको सुविसु केवुल नेटवर्कको कार्यालयमा आज आगलागी भएको छ । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी प्रशासन पुगेको छ। स्थानीय, प्रहरी र सेनाको सहकार्यमा आगो निभाउने प्रयास जारी रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार आधा घण्टाअघि देखि लागेको आगो अझै निभाउन सकिएकाे छैन । आगलागी लागेको कारण अहिलेसम्म खुल्न सकेको छैन।
प्रकाशित मिति: आइतबार, साउन १९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update