हिमाल दैनिक
कांग्रेस नेता गोविन्द भट्टराइलाई मातृ शोक
67776151_2309962722372571_922675055261908992_n
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराइकी आमा बसुन्धरा भट्टराइको निधन भएको छ। नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष समेत रहेका भट्टराइकी ७४ वर्षीया आमा बसुन्धराको तनहुँको व्याँस नगरपालिका ११ स्थित आफ्नै निवासमा बिहीबार राती निधन भएको हो। उनको निधनप्रति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले गहिरो दुःख व्यक्त गर्दै उनको आत्माको चिर शान्तिको कामना तथा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ।
प्रकाशित मिति: बुधबार, साउन १५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update