बालुवाटार जग्गा प्रकरणमा मुछिएका पूर्व नायब सुब्बा श्रेष्ठले गरे आत्महत्या

बालुवाटारको सरकारी जग्गामा मुछिएका तत्कालिन मालपोतका एक कर्मचारीले आत्माहत्या गरेका छन्।
आइतबार दिउसो करिब २ बजे माछापोखरीस्थित हिमालय सिटि सेन्टरको आठौ तलबाट ५७ बर्षिय युक्त प्रसाद श्रेष्ठले हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ।
बालुवाटार सरकारी जग्गा प्रकरणमा अख्तियार दुरपयोग अनुसन्धान आयोगले श्रेष्ठको नाम पनि छानबिन सुचीमा राखेको थियो।
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय