हिमाल दैनिक
तीन दिनदेखि सुरु भएको अविरल वर्षाको कारण देशका विभिन्न भागमा जनधनको क्षति निरन्तर बढ्दै गएको छ। गृहमन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार, यही आषाढ २६ गतेदेखिको निरन्तर बर्षाको कारण क्षति बढिरहेको छ। हालसम्मको जानकारी अनुसार देशभरमा ८ जनाको मृत्यु , ८ जना बेपत्ता भएको, १३ जना घाइते भएको बताइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी नै छ।
प्रकाशित मिति: मंगलबार, असार २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update