हिमाल दैनिक
कोरोना भाइरसको नयाँ भेरीएन्ट ओमिक्रोन बेलायतमा तीब्र रुपमा फैलिदै गएको छ । बेलायतको स्वास्थ्य सुरक्षा एजेन्सीका अनुसार पछिल्लो २४ घण्टामा १० हजारमा ओमिक्रोनको संक्रमण देखिएको छ । अहिलेसम्म बेलयातमा २४ हजार ९६८ मा ओमिक्रोन भेरीएन्ट पुष्टि भएको छ । त्यस्तै अहिलेसम्म यसबाट ७ जनाको मृत्यु भईसकेको छ । एजेन्सीका अनुसार ओमिक्रोनको ८५ बिरामीको अहिले उपचार भईरहेको छ ।
प्रकाशित मिति: आइतबार, पुस ४, २०७८  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update