हिमाल दैनिक
दक्षिण कोरियामा ओमिक्रोनबाट एकको मृत्यु
Virus Testing Sites As South Korea Closely Monitors Possible Omicron Impact
दक्षिण कोरियामा ओमिक्रोन भेरीएन्टका कारण एक संक्रमितको मृत्यु भएको छ । सोमबार कोरिया डिसिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीले यसको पुष्टि गरेको हो । उक्त संक्रमितको डिसेम्बर २७ गते नै मृत्यु भएपनि यसको जानकारी भने सोमबार मात्र गरिएको अन्तराष्ट्रिय संचार मध्यमले जनाएको छ । दक्षिण कोरियामा परिक्षण गरिएको ८.८ प्रतिशतमा ओमिक्रोन भेरीएन्ट देखिएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २०, २०७८  ०९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update