सभामुख बाह्रबीसेमा(तस्बिर सहित)
                        
                        
                                                
                                            
                        सभामुख अग्निप्रसाद सापकोटा बाह्रबिसे पुगेका छन् । नेपाली सेनाको ब्यारेकमा हेलिकप्टर ल्याण्ड गरिएको र बाटो सफा गरेर स्थलमार्गबाट घटनास्थल जाने उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
यस्तै वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल ‘शरद’ हेलिकप्टरमार्फत सिन्धुपाल्चोकतर्फ प्रस्थान गरेका छन् । उनिसहित प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपाल पनि हेटौँडाबाट प्रस्थान गरेका छन् ।
 
 
 
 
                        
                    
                
 
 
 
 
                        प्रकाशित मिति: सोमबार, असार २२, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

