तानसेन–बुटबल सडक अवरुद्ध
                        
                        
                                                
                                            
                        सिद्धार्थ राजमार्गमा पहिरो खस्दा आज तानसेन–बुटवल सडकखण्ड अवरुद्ध भएको छ । तानसेन –८, गौडेपुलमा पहिरो खस्दा सो राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए ।
राजमार्गमा अहिले पनि पहिरो हटाउन समस्या देखिएको छ । वर्षा भइरहेको र पहिरो खसिरहेको बताइएको छ ।
                        
                    
                प्रकाशित मिति: मंगलबार, असार ३०, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    

