९ कम्पनीका स्यानिटाइजर विषाक्त, प्रयोग नगर्न अनुरोध
                        
                        
                                                
                                            
                        राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा मापदण्ड विपरीत पाइएको भन्दै औषधि व्यवस्था विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै त्यस्ता स्यानिटाइजर प्रयोग नगर्न अनुरोध गरेको छ।
मानव स्वास्थ्यमा नकरात्मक असर पर्ने गरी विषाक्त रसायन मिश्रित ह्याण्ड स्यानिटाईजर उत्पादन गरी बजारमा ल्याउने ९ वटा कम्पनीलाई समेत कारबाही गरी उत्पादन बन्द गराएको विभागले जानकारी दिएको छ।
यसअघि समेत विभागले ४ वटा कम्पनीलाई कारवाही गरी उत्पादन बन्द गरेको थियो।
 
                        
                    
                 
                        प्रकाशित मिति: आइतबार, असोज ११, २०७७
                    
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रीय
        
    


 
                                         
                                         
                    