हिमाल दैनिक
नेपालमा थप चार सय ६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप चार सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अनुसार चार सय ६३जनामा संक्रमण देखिएको बताए थपिएका चार सय ६३ सहित नेपालमा संक्रमितको संख्या १२ हजार सात सय ७२ पुगेको प्रवक्ता डा गौतमले जानकारी बताए।
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update