नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा दैनिक वृद्धि हुँदै आइराखेको छ। चैत्र पहिलो सातामा देखिएको कोरोनाको संक्रमण असारको पहिलो साता सम्म आइपुग्दा ९ हजार कति सकेको छ। आज मात्र संक्रमितको संख्या ४२१ पुगेको छ। हालसम्म कोरोनाबाट ९ हजार २६ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा संक्रमितको संख्या :
कोशी अस्पताल, बिराटनगर :११ जना संक्रमित
- झापा: ३ महिला, ३ पुरुष
- उदयपुर: १ महिला, ४ पुरुष
- मोरङ: १ महिला, १ पुरुष
- सुनसरीका :१ महिला, १ पुरुष
- धनुषा १ महिला ७ पुरुष
- महोत्तरी २ पुरुष
- सप्तरी २ पुरुष
- बारा: ३ पुरुष
- अर्घाखाँची: ६ महिला १० पुरुष
- डडेल्धुराका: ३ महिला ११ पुरुष
- डोटी: २ महिला १४ पुरुष
- गुल्मी: १ महिला ४ पुरुष
- कैलाली: ३ पुरुष ,
- कपिलवस्तु: ११ पुरुष,
- नवलपरासी पश्चिम: ५ महिला र १६ पुरुष
- नुवाकोट: १ पुरुष
- प्युठान: २ महिला १८ पुरुष
- रामेछाप: १ पुरुष
- सर्लाही: १ महिला र ४ पुरुष
- सिरहा: ४ महिला ४८ पुरुष
- रुपन्देही: १ पुरुष
- ललितपुर: १ महिला
- पाल्पा: दुई पुरुष
- अर्खाखांची: १० महिला ३९ पुरुष
- बाग्लुङ: २३ पुरुष
- कास्की: १ पुरुष
- मुस्ताङ: १ पुरुष
- स्याङ्जा: २ महिला ८ पुरुष
- म्याग्दी: २ महिला २ पुरुष
- नवलपरासी पूर्व: २ पुरुष
- पर्वत: २ पुरुष
- तनहुँ: १ महिला ३ पुरुष
- अर्घाखाची: १ महिला ८ पुरुष
- गुल्मी: १ महिला १ पुरुष
- पाल्पा: १ महिला १ पुरुष
- कपिलवस्तु: १ महिला १३ पुरुष
- नवलपरासी पश्चिम: १ पुरुष
- रुपन्देही: १ पुरुष
- बाँके: १ पुरुष
- बर्दिया: ३ पुरुष
- रोल्पा: १ महिला २ पुरुष
- दाङ: १० पुरुष
- रोल्पा: १ पुरुष
- दैलेख: १ महिला
- सल्यान: ६ पुरुष
- सुर्खेत: २ पुरुष
- अछाम:२ पुरुष
- बैतडी: १ महिला १ पुरुष
- बझाङ: २ पुरुष
- डडेल्धुरा: ४ महिला २३ पुरुष
- डोटी: ४ महिला ७ पुरुष
- कैलाली: २ महिला २२ पुरुष
- कञ्चनपुर: १ पुरुष
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय