गण्डकी प्रदेश: भारतबाट आएका १८ जनामा कोरोना संक्रमण देखियो
गण्डकीमा थप १८ जनामा कोरोनाको संक्रमण देखिएको छ।
मंगलबार बिहान स्वास्थ्य निर्देशनालयका अनुसार स्याङ्जामा ४ ,गोरखामा १०,कास्कीमा १ बाग्लुङ्गमा १ र नवलपरासी (बर्दघाटसुस्त पूर्वमा) २ जनामा कोरोना पुष्टि भएको हो। संक्रमित सबै जना भारतबाट आएको निर्देशनालयले जनाएको छ।
संक्रमितको विवरण:
अहिले उनिहरुलाई सम्बन्धित जिल्लाको क्वारिनटाईनमा लजाने तयारी भईराखेको छ। यससंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२३ पुगेको छ।
अहिले उनिहरुलाई सम्बन्धित जिल्लाको क्वारिनटाईनमा लजाने तयारी भईराखेको छ। यससंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २२३ पुगेको छ।
प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


