
कपिलवस्तुमा थप १२ जनामा पोजेटिभ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षण अनुसार १२ पुरुषमा कोरोना संक्रमण देखिएको हो।
संक्रमित वाडगगा नगरपालिकाका बडा न २ बर्ष २०, बडा न ३ का बर्ष २२,२४ का २ पुरुष, बडा न ४ का बर्ष ४०,४१ का २ जना पुरुष,बडा न १० का बर्ष १९,२५,३५ का ३ पुरुष र बडा न ११ का बर्ष २१ का १ जना पुरुष छन् ।
त्यस्तै विजयनगर गाउँपालिका वाड न १ का २१,२९ बर्ष २ जना पुरुष र वाड न ३ का बर्ष २६ का पुरुष १ जना छन् । यससंगै कपिलवस्तुमा सन्क्रमितको संख्या ६४६ पुगेको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय