हिमाल दैनिक
कपिलबस्तुमा थप ५ जनामा कोरोनाको संक्रमण देखिएको छ। शनिबार बिहान कपिलबस्तु स्वास्थ्य कार्यालयका अनुसार थप ५ पुरुषमा कोरोनाको संक्रमण देखिएको हो। संक्रमित हुने विजयनगर गाउँ पालिका बडा न ३ का २५ बर्षिय पुरुष,बडा न ५ का २४ बर्षिय पुरुष र बडा न ६ का २२,३२,४८ बर्ष का पुरुष रहेका छन्। यससंगै कपिलबस्तुमा संक्रमितको संख्या कपिलबस्तुमा संक्रमितको संख्या ४८४ पुग्योको छ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update