हिमाल दैनिक
नेपालमा पछिल्लो २४ घण्टामा २७८ जनामा कोरोनाको संक्रमण देखिएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत डा विकास देवकोटाले २७८ बताएका हुन। यस संगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ। त्यस्तै ३ सय ३३ जना निको भएर घर फर्केका छन्।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update