हिमाल दैनिक
कपिलबस्तुमा थप ४४ जनामा कोरोनाको संक्रमण देखिएको छ। स्वास्थ कार्यलय कपिलवस्तुका अनुसार संक्रमित ४४ जना पुरुषमा संक्रमण देखिएको हो। संक्रमण हुने महाराजगन्ज नगरपालिका बडा न ९ का १८ र २० बर्षिय पुरुष, बडा न १० का १६,२१,२२,२४,२६,२७,३५, ३६,३७,३९,३९,४६,४८ बर्षिय पुरुष रहेका छन्। त्यस्तै यशोधरा गाउँपालिका वाड न ७ का ८ महिना,१६,१७,२०,२०,२०,२१,२२,२३,२४,२४,२५,२५,२५,२५,२५,२६,२६,२८,२८,२९,३०,३०,३०,३८,३८,४०,४५,५२ पुरुष २९ जना छन् । यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ४७५ पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update