हिमाल दैनिक
कपिलबस्तुमा थप १२ जनामा कोरोनाको संक्रमण देखिएको छ। बिहिबार कपिलबस्तु स्वास्थ कार्यलय, तौलिहवाका अनुसार १० जना पुरुष एक बालिका र १ महिलामा संक्रमण देखिएको हो। संक्रमण हुने वाडगगा नगरपालिका बडा न १ का २१ बर्ष पुरुष, बडा न २ का ८ बर्षिय बालिका, २६ बर्ष महिला र ३९ बर्षिय पुरुष, बडा न ४ का ३४ बर्षिय पुरुष र बडा न ७ का ३९ बर्षिय पुरुष रहेका छन्। त्यस्तै यशोधरा गाउँपालिका बडा न ७ का २२,२६,३०,३६,४२,४८ बर्षका पुरुषहरुमा पनि संक्रमण देखिएका छ। यससंगै कपिलबस्तुमा कोरोन संक्रमितको संख्या ४१४ पुगेको छ।
प्रकाशित मिति: सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update