नेपालमा थप २ सय १ जनामा कोरोना संक्रमण देखिएको छ।
बुधबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पछिल्लो २४ घण्टामा २ सय १ जनामा संक्रमण देखिएको नियमित पत्रकार सम्मेलन मार्फत जानकारी गरेका हुन। डा देवकोटा अनुसार १७९ जना पुरुष र २२ जना महिला रहेका छन।
यस संगै नेपालमा कोरोन संक्रमितको संख्या २३०० पुगेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय