लकडाउनको ७० औं दिन
पछिल्लो समय काठमाडौं उपत्यकामा सरकारले जारी गरेको लकडाउनको उलंघन बढ्दै गएको छ ।
गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो । पछिल्लो पटक लकडाउनलाई जेठ ३२ गतेसम्म लम्बाइएको छ । तर ७० औ दिनसम्म आइपुग्दा लकडाउन उलंघन बढ्नेको संख्या पनि बढ्दै गएको छ । उपत्यकाका सडकमा सार्वजनिक बाहेक नीजि सवारी निर्वाध रुपमा गुढिरहेका छन् । सरकारले केहि दिन प िलकडाउनको मोडालिटी पनि परिवर्तन गर्ने तयार गरेको छ ।
लकडाउनमा अत्यावश्यक सेवाका सवारी र पासबाहक सवारी मात्रै सञ्चालनमा आउन पाउने भनिएतापनि अन्य सवारीहरु पनि निर्वाध रुपमा गुडेका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय