हिमाल दैनिक
गण्डकी प्रदेशमा थप ३ जनामा कोरोनाको संक्रमण देखिएको छ। आइतबार प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षण गर्दा स्याङ्जाका २ र तनहुँका एक जनामा कोरोनाको संक्रमण देखिएको हो। स्याङ्जाको गल्याङ नगरपालिका २७ बर्षिय र ४० बर्षिय पुरुषमा र तनहुँको रिसिङ गाउँपालिकाको २८ बर्षिय पुरुषमा संक्रमण देखिएको छ। तीनै जना संक्रमित अहिले क्वारेन्टाइनमा रखिएको छ। तनहुँमा पहिलो पटक कोरोनाको देखिएको हो। यस संगै गण्डकीमा संक्रमणको संख्या २४ पुगेको पुगेको छ। यसअघि गण्डकीमा बागलुङ, म्याग्दी, स्याङ्जा, पूर्वी नवलपरासी र लमजुङमा देखिएको थियो।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update