आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत
आगामी आर्थिक वर्षको आय, व्यय सम्बन्धी विवरणसहितको वार्षिक बजेट संघीय संसदमा पेश भएको छ। सरकारका अर्थमन्त्री युवराज खतिवडाले संविधानको प्रावधान अनुसार, आजको संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्न सुरु गरेका छन्।
https://www.youtube.com/playlist?list=PLoVWna4475iZaTQmanYhoG0DL7ce4C5N6
प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय