हिमाल दैनिक
नेपालमा थप ९ जनामा संक्रमित देखिएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो जानकारी अनुसार मकवानपुरमा १, भक्तपुरमा १, सप्तरी १ र बारामा ६ जनामा संक्रमण देखिएको हो। राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला, टेकु, धरान स्थित बिपी बिज्ञान प्रतिष्ठान, हेटौडा स्थित किटजन्य रोग अनुसन्धान केन्द्रमा गरिएको परिक्षण अनुसार ७ जना पुरुष र २ महिलामा संक्रमण देखिएको छ।
संक्रमित विवरण:
[table id=6 /]

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार 

आज एकै दिनमा ५९ जना संक्रमित फेला परेका छन। नेपालमा अहिले सम्म ५१६ जनामा कोरोना देखिएको छ भने ३ जनाको मृत्यु भएको छ। आज सम्म ७० जनाले भने स्वास्थ्य लाभ लिएर घर फर्केका छन।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update