नेपालमो कोरोना संक्रमितको मृत्यु संख्यामा आज पनि थप एक जनाको निधन भएको छ।
बाँकेको नरैनापुरस्थित क्वारेन्टिनमा बस्दै आएका एक युवकको आज बिहान भएको निधनपछि उनको स्वाव परिक्षणमा पोजेटिभ रिजल्ट आएको जानकारी स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए।
भारतबाट आएर बाँकेको क्वारेन्टिनमा बसेको २५ वर्षीय युवकको कोरोनाबाट मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको संख्या दुई पुगेको छ। हिँजो मात्रै सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको धुलिखेलमा भएको निधनले नेपालमा कोरोना संक्रमितको मृत्यु हुनेको खाता खोलेको थियो।
प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय