हिमाल दैनिक
गूगल म्यापको डार्क थिम फिचर कसरी एक्टिवेट गर्ने?
google-dark-theme
लामो अन्तराल पछि गूगल म्याप(Map) ले एन्ड्रोइड युजर्स(Android Users) का लागि डार्क थिम (Dark Theme) को सुबिधा दिएको छ। सेम्टेम्बरदेखि गुगल म्यापको डार्क मोडको टेस्तिग गरेको थियो। गुगलले नाइट मोड फिचरले अब मोबाइलको बैटरी लाइफदेखि युजर्सको आँखालाई पनि ध्यान दिएको बताएको छ।

कसरी एक्टिवेट गर्ने डार्क थिम?

  • डार्क थिमलाई मोबाइलमा एनेबल गर्नका लागि तपाईले गुगल म्यापको माथि दायाँ पट्टि दिएको युजर प्रोफाइल आइकनमा थिच्नुहोस्।
  • त्यसपछि सेटिंग अप्सनमा थिच्नुहोस्
  • त्यहाँ हजुरले थिम अप्सन थिच्नुहोस्।
  • त्यहाँ थिच्दा अल्वेज इन डार्क थिममा एक्टिभ गर्नुहोस् र सेभ गर्नु होस्
यो फिचर केवल एन्ड्रोइड आइओसको लेटेस्ट वेर्जन (१०.६१.२) डाउनलोड गर्नु पर्ने छ। यो मोडमा गुगलले गुगल म्यापको ब्याकग्राउण्डमा ग्रे को सुपर डार्क शेड दिएको छ । सडकको नाम ग्रे रंगको हल्का शेडमा आएको छ जसले गर्दा युजर्सहरु लाई अब सजिलै सडक छुटाउन सक्ने छन्। [video width="940" height="788" mp4="http://www.himaldainik.com/wp-content/uploads/2021/03/गूगल-म्यापको-डार्क-थिम-फिचर-कसरी-एक्टिवेट-गर्ने_.mp4"][/video]
प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update