औचित्य नभएको स्पष्टीकरणको जवाफ दिंदैनौ: रावल
नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले केपी ओलीले सोधेको स्पष्टीकरणको औचित्य नभएको भन्दै जवाफ नदिने स्पष्ट पारेका छन् । सोमबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै रावलले आफ्ना निकट मान्छेलाई राखेर बनाएको स्थायी कमिटी नै अवैध रहेको भन्दै उक्त बैठकले गरेको निर्णय बैध हुन नसक्ने बताएका हुन् ।
उनले स्पष्टीकरण सोध्ने अधिकार पनि बैठकलाई नभएकाले जवाफ नदिने बताए । ओलीले बिदेशी गुप्तचरसंग बालुवाटारमा भेट गरेपछि एकपछि अर्को राष्ट्रिय हित बिपरितको कार्य गर्दै आएको रावलको आरोप छ ।
नेकपा एमालेको जेठ ८ गतेको स्थायी कमिटी बैठकको निर्णयअनुसार माधवकुमार नेपाल पक्षका ११ जना सांसदलाई स्पष्टीकरण सोधिएको थियो ।
प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै माधव नेपाल सहितका विपक्षी गठबन्धनले सर्वाेच्च अदालतमा रिट निवेदन दिएका छन् ।
सोमबार कांग्रेस सभापति देउवा, नेपाल(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले)का नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा १४६ निवर्तमान सांसदहरुले सर्वोच्चमा रिट निवेदन दिएका हुन् ।
नेपाली कांग्रेस सांसद गगनकुमार थापाले आज करिब ५४ प्रतिशत सांसदले हस्ताक्षर गरेको बताएका छन् ।
राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलले रिट दायर गरेका छन् । अदालतबाट बाहिरिने क्रम पत्रकारहरुसंग कुरा गर्दै थापाले भने, ‘अदालतले संविधानको धारा हेरेर, केही समयअघि अदालत आफैँले गरेको व्याख्याको आधारमा हामीले दायर गरेको रिटको पक्षमा दायाँ बायाँ गर्दैन भन्ने विश्वास ।’ उनले भने, ‘करिब ५४ प्रतिशत सांसद आएर रिट दायर गरेका छौँ ।’
नेकपा एमालेका माधव नेपाल पक्षका २३ सांसदहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न हस्ताक्षर गरेका छन्।माधव नेपाल पक्षका नेता नेता विरोध खतिवडाले केहि नेताहरु जिल्ला बाहिर रहेको र सर्वोच्च अदालतले सक्कल हस्ताक्षर नै खोज्ने भएकाले २३ जनाले हस्ताक्षर गरेको जानकारी दिए । अन्य केहिले पनि हस्ताक्षर गर्ने भनेपनि उपत्यका बाहिर रहेकाले सम्भव नभएको खतिवडाले बताए ।
“विपक्षी कांग्रेसको नेतृत्वमा सरकारको दावी गर्दै सर्वोच्च अदालतमा दायर गर्ने रिटमा आज पार्टीका नेता तथा सांसद कसकसले हस्ताक्षर गर्नुहुन्, तिनलाई पनि थप स्पष्टीकरण सोधिने छ”, शेरबहादुर तामाङले भने।
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै माग नेकपा एमालेको माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका छन् ।
फोटो : रोशन फोटो : रोशन सापकोटासापकोटा[/caption]
बहुमत सदस्यको हस्ताक्षर पेस गर्दा पनि राष्ट्रपति बिद्यादेवी भण्डारीले आफुलाई प्रधानमन्त्रीमा नियुक्त नगरी मध्य रातमा संसद विगठन गरेपछि कांग्रेस सभापति शेर बहादुर देउवाले बिपक्षी गठबन्धनको तर्फबाट राष्ट्रपति र सरकारविरुद्ध सर्वाच्चमा मुद्दा दर्ता गराउने भएका छन् ।
१४६ निवर्तनमान सांसदहरुको उपस्थितिमा सर्वोच्चमा रिट दायर
प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै माधव नेपाल सहितका विपक्षी गठबन्धनले सर्वाेच्च अदालतमा रिट निवेदन दिएका छन् ।
सोमबार कांग्रेस सभापति देउवा, नेपाल(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले)का नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा १४६ निवर्तमान सांसदहरुले सर्वोच्चमा रिट निवेदन दिएका हुन् ।
करिब ५४ प्रतिशत सांसद आएर रिट दायर गरेका छौँ: थापा
नेपाली कांग्रेस सांसद गगनकुमार थापाले आज करिब ५४ प्रतिशत सांसदले हस्ताक्षर गरेको बताएका छन् ।
राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलले रिट दायर गरेका छन् । अदालतबाट बाहिरिने क्रम पत्रकारहरुसंग कुरा गर्दै थापाले भने, ‘अदालतले संविधानको धारा हेरेर, केही समयअघि अदालत आफैँले गरेको व्याख्याको आधारमा हामीले दायर गरेको रिटको पक्षमा दायाँ बायाँ गर्दैन भन्ने विश्वास ।’ उनले भने, ‘करिब ५४ प्रतिशत सांसद आएर रिट दायर गरेका छौँ ।’
नक्कली हस्ताक्षर भयो भनेर स्यालहुइयाँ हुन्छ भनेर हामी अदालत जान लागेका हौ: खतिवडा
नेकपा एमालेका माधव नेपाल पक्षका २३ सांसदहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न हस्ताक्षर गरेका छन्।माधव नेपाल पक्षका नेता नेता विरोध खतिवडाले केहि नेताहरु जिल्ला बाहिर रहेको र सर्वोच्च अदालतले सक्कल हस्ताक्षर नै खोज्ने भएकाले २३ जनाले हस्ताक्षर गरेको जानकारी दिए । अन्य केहिले पनि हस्ताक्षर गर्ने भनेपनि उपत्यका बाहिर रहेकाले सम्भव नभएको खतिवडाले बताए ।
देउवालाई सपोर्टमा गर्ने एमाले सांसदलाई कारबाही गर्ने तयारी, स्थायी कमिटी बैठक बस्दै
“विपक्षी कांग्रेसको नेतृत्वमा सरकारको दावी गर्दै सर्वोच्च अदालतमा दायर गर्ने रिटमा आज पार्टीका नेता तथा सांसद कसकसले हस्ताक्षर गर्नुहुन्, तिनलाई पनि थप स्पष्टीकरण सोधिने छ”, शेरबहादुर तामाङले भने।
देउवालाई प्रधानमन्त्री बनाउन माधव पक्षका यी सांसदले गरे हस्ताक्षर
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै माग नेकपा एमालेको माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका छन् ।
देउवाले गरे हस्तक्षार
[caption id="attachment_23410" align="alignnone" width="2048"]
फोटो : रोशन फोटो : रोशन सापकोटासापकोटा[/caption]
बहुमत सदस्यको हस्ताक्षर पेस गर्दा पनि राष्ट्रपति बिद्यादेवी भण्डारीले आफुलाई प्रधानमन्त्रीमा नियुक्त नगरी मध्य रातमा संसद विगठन गरेपछि कांग्रेस सभापति शेर बहादुर देउवाले बिपक्षी गठबन्धनको तर्फबाट राष्ट्रपति र सरकारविरुद्ध सर्वाच्चमा मुद्दा दर्ता गराउने भएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय


